भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत

युएइ । पाकिस्तानले टी-२० एशियाकप २०२२ को सुपर फोरमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जीत हात पारेको छ । भारतसँगको पहिलो खेलमा हार व्यहोरेको पाकिस्तानले गएराती सम्पन्न सुपर फोरमा भारतलाई पराजित गर्दै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको छ । दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै … Continue reading भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत